जातिवादको पुस्तकमाथि लेखक एव‌ं राजनीतिज्ञ विश्लेषक सिकेलालको धारणा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सामाजिक अभियन्ता तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङद्वारा लिखित ‘जातिवादको शल्यक्रिया’ नामक पुस्तकको शनिबार लोकार्पणा गरेको छ ।

कार्यक्रममा लेखक एव‌ं राजनीतिज्ञ विश्लेषक सिके लालले सामाजिक अभियानमा लागेको मानिसले पुस्तक लेखनमा लागेर दक्षिण एसियाको चिर सान्दर्भिक र सधैँ साम सामयिक विषयको उजागर गरेको उल्लेख गर्दै लेखक गोलेलाई धन्यवाद ज्ञापन गरे ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका