दक्षिण कोरिया सहरका सडक छेउ, पार्क अहिले फूलले सेताम्य देखिएका छन् । बसन्त ऋतुको आगमनमा फुल्ने ‘चेरी’ (नेपालमा पैंयु फूल) फूल हो । कोरियामा चेरी फूल भनिन्छ भने जापानमा ‘साकुरा’ भनिन्छ । यहाँ मानिसहरू यो फूल फुल्दा नयाँ माैसम शुरूवात भएको महसुस गर्दछ । फोटोः अमिर योञ्जन/ सैलुङअनलाइन ।