काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ कालिञ्जोरका मृगैला, कलेजो, स्त्री रोग (पठ्ठेघर) र ब्लड प्रेसर रोगी ४४ बर्षीय सितामाया तामाङको उपचारको लागि कोरियामा आर्थिक संकलन सुरू भएको छ ।
“सेवा नै धर्म हो” भन्दै राज ब्लोनको संयोजकमा संकलन भइरहेको छ । अहिले काठमण्डौंस्थित निदान अस्पतालमा उपाचाररत छन् । बिरामीको रोग जटिल प्रकृतिको भएकोले उपाचार खर्च जुटाउन गह्रो र घरको आर्थिक अवस्थाले जीवन बचाउनका लागि सहयोग संकलन गर्नुपरेको बताएको छ ।
कोरियामा आर्थिक सहयोगका लागि सरोज लामाको आइविके (IBK) बैङ्क खाता नं. 6410-31034-01018 जम्मा गरिदिनु हुन अनुरोध गरेको छ । सम्पर्कको लागि राज ब्लोन्- 010-5927-6864, सुर्य लामा 010-7232-7004 र ज्ञान लामा 010-5925-3203 गर्न सकिनेछन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1