गुलाफ खेती

सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडाैं

चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको गुलाफको फूल टिप्दै कर्मचारी । कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक फूल उत्पादन हुने गरेको छ । अहिले बजारमा एउटा गुलाफको फूलको होलसेल मूल्य १८ देखि २५ रुपौयाँ पर्दछ । तस्बिर : रत्न श्रेष्ठ, रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका