मेगाले दिए दुर्घटना बिमा

नारायणगढ

मेगा बैंक लिमिटेड नारायणगढ शाखाले सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई शुक्रबार बिमा रकम हस्तान्तरण गरेको छ ।

मेगा कर्मचारी बचत खाता अन्र्तगत टिकौली जंगलमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका रत्ननगरका सञ्जय चौधरीको परिवारलाई बिमा बापतको ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

बैंकका म्यानेजर लक्ष्मी थपलियाले मृतक संजयकोे बुबा पतिराम महतोलाई चेक हस्तान्तरण गरे ।

मेगा कर्मचारी बचत खाता अन्तर्गत बैकले खातावालालाई निशुल्क बिमा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका