घुमाउने घर

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तनहुँको व्यास नगरपालिका–१० मा निर्माण गरिएको दरै समुदायको घुमाउने घर । आधुनिकतासँगै मौलिक सम्पदाको लोप हुँदै जान थालेपछि वडाको सक्रियतामा घुमाउने घर निर्माण गरिएको हो । तस्बिर : सानेबहादुर नेपाली/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका