ढकमक्क लालीगुराँस

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस । कुइनेमङ्गलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी एरियाका जङ्गल थरिथरिका गुराँसका फूलले सजिएका छन् । तस्बिर : कमल खत्री/रासस

तपाईको प्रतिक्रिया