झ्याउ केलाउँदै महिला

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

रुखको झ्याउ केलाउँदै खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११, खार्मीका महिला । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटु रोग निको हुने जनविश्वास रहेको छ ।

तस्बिर : केदार मगर/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका