भूकम्पले क्षति पुर्‍याएको धरहरा ठडियो (फोटो फिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौँ

२०७२ वैशाख १२ को भूकम्पले पूर्ण क्षति भएको धरहरा ठडिएको छ । यो धरहरा आधुनिक सुविधायुक्त र बलियो बनाइएको छ ।


वैशाख ११ गते अर्थात् शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहरा उद्घाटन गर्दैछन् ।

धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरू पनि अझै बाँकी नै  छैन ।

तस्विर : रोशन सापकोटा/रासस

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका