निषेधाज्ञामा चलाइएका सवारीको पास जाँच

सैलुङअनलाइन
सैलुङअनलाइन
कास्की

कोरोना सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले मङ्गलबारेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको बेला पोखराको चिप्लेढुङ्गामा गुडिरहेको सवारी साधनको पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी ।

कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिप्रकाले अत्यावश्यक सेवाबाहेकका  सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तस्बिर : कृष्ण दवाडी/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका