गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।
एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । उनको अवस्थ सामान्य नै रहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1