तरकारी बेचेरै ३४ करोड कमाई

काठमाडाैं

धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्गखुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

बेंशी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका किसान तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन् ।

एक दशक अघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारीले हराभरा भएका छन् ।यो  आजको कारोबार दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका