इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ को लन्च गरेको छ । कुनै सम्झौता बिना एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यु रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ आउँदछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, ‘पोकोमा हामी हाम्रा फ्यानहरूको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरूले नेपालमा देखेको जबरजस्त प्रतिक्रिया हाम्रो उपभोत्ताहरुको हामी माथिको विश्वासको गवाही हो । हाम्रो विरासतलाई अगाडि बढाउँदै हामी पोको एफ ३– द रियल बिस्ट नेपालमा ल्याउन उत्साहित छौँ । अहिले सम्मकै सभैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम® स्न्यापड्रागन तः ८७० ५ जी मोबाइल प्लेटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस® अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध रहेको छ ।’
पोको एफ ३– द रियल बिस्ट
बिस्ट पर्फमेन्सः क्वालकम स्न्यापड्रागन™ ८७० ५ जी मोबाइल प्लेटफर्म
पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लेटफर्म द्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्दछ । यस उपकरणले ३.२ गिगाहट्र्जको उपग्रेडेड क्वालकम® काइरो ™ ५८५ सिपियु प्राइम कोर क्लक स्पिड प्रदान गर्दछ जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पिड हो। अल्ट्रा– फास्ट क्वालकम® एड्रेना™ ६५० जीपीयु को साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्दछ । एलपीडीडीआर५ र्याम र युएफस ३.१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागशिप सेटअपले मल्टिटास्किंगको लागि छिटो पठन–लेखनको गतिको ग्यारेन्टी प्रदान गर्दछ । बुस्ट गरिएको पर्फमेन्स यसको उच्च दक्षता ७ न्यानोमिटर प्रोसेसरको साथ साथै लिक्विड कूल टेक्नोलोजी १.० प्लसमा इम्बडिड छ जसले उपकरणलाई निरन्तर पीक पर्फमेन्स प्रदान गर्न मद्दत पुर्याउँछ ।
पोको एफ ३ ले कनेक्टिभिटीमा स्न्यापड्रागन एक्स ५५ ५ जी मोडेम–सरएफ प्रणाली लाइटनिङ फास्ट ५जी कनेक्टिभिटीको लागि बहुमतका साथ विश्वव्यापी नेटवर्क ब्यान्डहरूको समर्थनका साथ सबै लेटेस्ट बेन्चर्माकहरुलाई पूरा गर्दछ । यस उपकरणले वाई–फाई ६ लाई पनि समर्थन गर्दछ जसले गर्दा यस स्मार्टफोनलाई आरामसँग हाई– एन्ड स्मार्टफोनको लिगमा राखिन्छ ।
बिस्ट ६.६७ इन्च एमोलेड डिस्प्ले र प्रिमियम डिजाइन
पोको एफ ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठुलो एमोलेड डिस्प्लेमा खेल खेल्दा अनप्रिसिडेन्टेड स्मुथनेस प्रदान गर्दछ । यो बिस्टले केवल २.७६ मिलिमिटरको साथ उद्योगकै सबैभन्दा टाइनिएस्ट डटको प्रस्तुत गर्दछ। थप रूपमा ३६० हट्र्जको टच स्याम्प्लिङ रेट र फाइन–ट्युन टच एल्गोरिदमले फोनलाई औँलाटिपको स्पर्शमा अत्यन्तै छिटो प्रतिक्रिया दिन मद्दत गर्दछ । ६० एफपियससम्म थप्दै एमईएमसी टेक्नोलोजीले भिडियो सामग्रीको सहजतालाई बढाउँछ । ट्रु डिस्प्ले, ट्रुकलर फिचरहरू सहित एचडीआर१०+ प्रमाणित डिस्प्लेले भाइब्रेन्ट, हाइली एक्युरेट कलरका साथ एक टु«ली आई–प्लिजिङ एक्सपेरियन्सको प्रदान गर्दछ । त्यस भन्दा बढी अपग्रेड गरिएको ई ४ सामग्रीले स्क्रिनको पीक ब्राइटनेसलाई १३०० निट्स सम्म पुर्याउँछ र विगतको जेनेरेसन ई ३ सामग्रीको तुलनामा १५ प्रतिशतको कन्जम्सन पावर उपभोगलाई घटाउन मद्दत गर्दछ ।
नन स्लिपरी सामग्रीबाट क्राफ्टेड गरेर बनाइएको र केवल ७.८ मिलिमिटर पातलो र १९६ ग्राम तौल भएको यस उपकरणले हातमा राख्दा रहजता र सुरक्षाको महसुस गराउँछ। यसमा साथै कर्निङ® गोरिल्ला® ग्लास दुवै अगाडि र पछाडि फोनमा कभर गरिएको हुन्छ जसले फोनलाई कडा सुरक्षा प्रदान गर्दछ ।
डल्बी एटमस, एआई ट्रिपल क्यामेरा सेटअप र अधिकको साथ बिस्ट इन्भेस्टमेन्ट
बोटम मेन स्पिकर र टपमा सेकेन्डरी स्पिकर अनि डुअल स्पिकर सेटअपका साथ आउने पोको एफ ३ ले रिच र विस्तृत ध्वनिको उत्पादन गर्दछ । पोको एफ ३ डोल्बी एटमसलाई सक्षम गर्ने, ध्वनिलाई भिडियो, सङ्गीत र खेलहरूको लागि डल्बी एटमस ढाँचामा राम्रो प्रभावकारी अडियो अनुभवको लागि दुवै हेडफोन र बिल्ट–इन स्पिकरहरू मार्फत सञ्चालन गर्ने ब्रान्डकै पहिलो उपकरण हो।
पोको एफ ३ को एआई ट्रिपल क्यामेरा सेटअप,माइरिएड अफ क्राफ्टी, नवीन क्यामेरा सुविधाहरूले फोटोग्राफी स्कील्सहरुलाई बढाउन मद्दत गर्दछ । रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १.६ माइक्रोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एसपीको टेली म्याक्रो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटो फोकसलाई समर्थन गर्दछ । यस राम्रोसँग ट्युन गरिएको कम्बोले बिजुलीको समयमा स्टनिङ हाई रेजोलुसन र डिटेल्ड इमेज प्रदान गर्दछ जसले क्यामेराको बहुमुखी प्रतिभामा सुधार ल्याउँदछ । २० एमपी फ्रन्ट क्यामेराले नाइट मोड सेल्फी लिन बेलामा मद्दत पुर्याउँछ ।
धेरै जसो डुअल माइक स्मार्ट फोनको विपरीत पोको एफ ३ ट्रिपल माइक्रोफोन सेटअप र अडियो जूम सुविधाको साथ उपलब्ध छ । भिडियो सुटिङ गर्दा पछाडिको डेडिकेटेड तेस्रो माइक्रोफोनले उपकरणलाई इमेजको साथ आवाजमा “जुम इन” गर्न अनुमति दिन्छ, टाढा–टाढा दृश्यहरूको स्पष्ट अडियो खिच्दै र फिल्मको समयमा आवाज रिसेप्सनलाई सुधार गर्दछ । यसका साथै एक्स–एक्सिस लिनियर ह्याप्टिक मोटरले फ्ल्यागशिप–लेभल मनोरञ्जन अनुभवलाई पूरा गर्न छोटो, क्रिस्प भाइब्रेसनको प्रदान गर्दछ ।
पोको एफ ३ मा कुनै सामान्य ब्याट्रीबाट यसको पावर आउँदैन। ४५२० एमएएच(टाइप) ब्याट्री लाइटनिङ स्पिडमा सञ्चालित गर्न सकिन्छ जसको लागि मिडल मिडल ट्याब(एमएमटी) टेक्नोलोजी जिम्मेवार छ जसले उपकरणमा इलेक्ट्रिक करेन्टलाई अधिक कुशलतापूर्वक मार्ग प्रदान गर्दछ। ३३ डब्लु इन बक्स फास्ट चार्जरकय साथ उपकरणलाई केवल ५२ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ।
प्रडक्ट पिक्चर
पोको एफ ३
उपलब्धता र मूल्य
पोको एफ ३ तीन वटा कलर भ्यारियन्टः आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरूमा मे ३० २०२१ बाट उपलब्ध हुनेछ ।
“एभरिथिङ यु निड एण्ड नथिङ डन्ट”को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरू माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरूलाई आकर्षित पार्दछ।
६ जीबी+१२८ जीबीको भेरियन्टः नेपाली रु ४६,९९९
८ जीबी+२५६ जीबीको भेरियन्टः नेपाली रु ५१,९९९
पोको नेपालले जुन ३०, २०२१ भन्दा अघि पोको एफ ३ खरिद गर्ने उपभोक्ताहरूलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।