बकुल्लाले अण्डा कोरल्दै

सैलुङअनलाइन संवाददाता
पोखरा

पोखरा महानगरपालिका–६ बराही घाटस्थित बाँसको झ्याङमा बकुल्लाले अण्डा कोरल्दै । यति बेला चराहरूले गुँड बनाउने अण्डा पार्ने चल्ला कोरल्ने समय हो । तस्बिर : राधिका कँडेल/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका