रसुवामा विद्युत खपत घट्यो

रसुवा

आर्थिक वर्ष २०७५/०७६ मा रसुवामा विद्युत खपत घटेको छ । रसुवागढि र सान्जेन हाईड्रोपावर कम्पनीको टनेल खन्ने कार्य सम्पन्न भएको छ । जसले गर्दा जिल्लामा विघुत खपत घटेको नेपाल विघुत प्नाधिकरण धुन्चे शाखाले जानकारी दिएको छ ।

बिजुलीको समेत बिक्री घट्न पुगेको छ । धुन्चे वितरण केन्द्रले आर्थिक वर्ष २०७५/०७६ मा १२ लाख २४ हजार ५५ रूपैयाँ राजश्व सङकलन गरेको छ । एक करोड आठ लाख ९६ हजार विक्रिश युनिटबाट रकम उठेको हो जिल्लामाम निर्माण भईरहेको जलविधुत आयोजनामा खपत वढे जिल्लामा खपत बढ्छ । आयोजनामा घटे खपत पनि कम हुने बताईएको छ । जिल्लामा आठ हजार दुई सय १८ ग्राहक रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया