बढ्दो श्रमिक समस्या न्यूनीकरणका लागि विज्ञप्ति

सैलुङअनलाइन संवाददाता
साउदी, रियाद

नेपाली दूतावास साउदीले ईदको पूर्वसन्ध्यामा देखिएका कामदार सम्बन्धी विविध समस्या र समाधानका प्रयास सम्बन्धमा  विज्ञप्ती जारी गरेको छ ।

दूतावासले विज्ञप्तिमा साउदीमा विभिन्न श्रमिक समस्याहरू केही दिनदेखि अँझ भारी रूपमा अगाडि आइरहेका छन् । हालसालै प्राप्त भएका देहायका श्रमिक समस्या र समाधानका लागि भएका प्रयत्न, उपलब्धि र पूर्व सावधानीका विषयमा सम्बन्धित सबैलाई जानकारी दिन र आइन्दा यस्ता समस्या फेरि नदोहोरीउन् भन्ने उद्देश्यले रहेको भनिएका छन् ।

विज्ञप्तिको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका