भीर मौरीको मह काढ्न जाँदै युवा

सैलुङअनलाइन संवाददाता
बेनी

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ८ पात्लेखर्कका युवा भीरमा मह काढ्न डोरीलगायत सामग्री लिएर जाने क्रममा नरपट्टा खोलाको साँघु जोखिम मोलेर तर्दै । वर्षको दुई पटक यहाँ भीर मौरीको मह काट्ने गरिन्छ । तस्बिर : कमल खत्री/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका