भारी बोकेर जोखिमपूर्ण यात्रा

सैलुङअनलाइन संवाददाता
मनाङ

बेसिसहरदेखि चामेका लागि बोकेका युवती । गत जेठ १४ गते आएको बर्सादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । तस्बिर : नवीन लामिछाने मनाङ/रासस

तपाईको प्रतिक्रिया

पत्रपत्रिका