यूरोकप : इंग्ल्यान्डद्वारा क्रोएसियालाई पराजित

सैलुङअनलाइन संवाददाता
काठमाडौँ
reuters.com

१६ औँ संस्करणको यूरो कपको आइतबार भएको इंग्ल्यान्डले क्रोएसियालार्इ १(० गोल अन्तरले पराजित भएको छ ।

लन्डनमा भएको आजको खेलमा ५७ औँ मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औँ मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे ।

क्रोएसियाले पनि केही गोलको अवसर पाए पनि गोलमा परिणत गर्न सकिएन ।

यस जितसँगै समूह डी को इंग्ल्यान्डले महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया