पूर्वमन्त्री महतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सैलुङअनलाइन संवाददाता
नुवाकोट

नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा। प्रकाशशरण महतको पहलमा रानीपौवा स्वास्थ्य चौकी (हाल कोभिड अस्पताल)लार्इ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार पूर्वमन्त्री महतले २ वटा अक्सिजन कन्सन्ट्रेटर र प्रदेश ९ख० का सभापति अर्जुनप्रसाद न्यौपानेद्वारा २५ सय माक्स प्रदान गरेका हुन् ।

हस्तान्तरणमा गाउँपालिका संयोजक सुपोल तामाङ, क्षेत्रीय कोषाध्यक्ष कर्माचन्द्र तामाङ, ककनी सम्पर्क समिति अध्यक्ष ऋषि तामाङ, सुमन डङ्गोल, आदित्य श्रेष्ठ र वडा सभापतिहरूको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया