नाम्सन टावरबाट साँझपख देखिएका सहर (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
दक्षिण कोरिया

गत शनिबार साँझपख नाम्सन (सउल) टावरबाट देखिएका सहर । यहाँबाट राजधानी सउलको दोङ्देमुन स्टेशन, विश्वकै पाँचाै अग्लो लोट्टे टावर (१२३ तले भवन), सउल स्टेशन, पुक्का पुक्का उठेका डाँडा र झिलिमिली सहर अवलोकन गर्न सकिन्छ । फोटोः अमिर योञ्जन ।

 

तपाईको प्रतिक्रिया