पाँचपोखरी थाङपालको रैथाने मेला (फोटोफिचर)

श्याम योञ्जन संवाददाता
0 Shares
सिन्धुपाल्चोक

जनैपूर्णिमा (गोनेङ्ह्या) को अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित रैथाने बजारमा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । यस वर्ष पनि तेस्रो पाँचपोखरी हाफ म्याराथानसहित मेला लागेको हो ।

म्याराथानको समापन समारोहसँगै मन्त्री, धावक, विदेशी लगायत पाँचपोखरी पुगेर फर्केका भक्तजन, झाँक्रीको भीड नै थियो ।

स्थानीय सिन्धुपाल्चोकवासी मात्र नभै देशदेशावरको तीर्थयात्रीयहरु साउन भदौको झरी तथा भेलमा यहाँ पुग्छन् ।

म्याराथनकाे समापन समाराेहमा सांस्कृतिक प्रस्तुति पनि भएका थिए । सेलो गायक एवं संगीतकार विश्व दोङको प्रस्तुतिले माहोललाई मनोरञ्जनमय बनाएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका