नेवानिको जहाज बिकेन

काठमाडौ‌ं

नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ ।

निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ । अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन ।

४५ दिनको समय दिएर गत असार ११ मा प्रस्ताव आह्वान गरिएको थियो । यो समाचार अन्नपूर्ण दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका