काठमा बुट्टा बनाउँदै कालिगड

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार काठमा बुट्टा बनाउँदै कालिगड । भूकम्पले क्षति पुर्‍याएको दरबार क्षेत्रमा मठमन्दिर, सतल पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । तस्बिर : रोशन सापकोटा/रासस

तपाईको प्रतिक्रिया