काँहु धरहरा

सैलुङअनलाइन संवाददाता
पोखरा

पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा । कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपल बढ्न थालेको छ । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

तपाईको प्रतिक्रिया