तराना कला केन्द्रको बार्षिकोत्सवसँगै तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
साउन ३२ गते शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद पार्वत गुरुङले देश निर्माणमा कलाकारले आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सकिने बताए ।
यसैगरी संघीय सांसद रामेश्वर फुयाँलले शुभकामना दिदै सांस्कृतिक विविधताको मुलुक नेपालमा विभिन्न सांस्कृतिक पर्वहरुले भरिपूर्ण रहेको बताए ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै केन्द्रका अध्यक्ष बसन्ती लामाले विगतका वर्षहरुझै यस वर्ष पनि तरनालाई माया गरेकोमा धन्यवाद दिए ।
बार्षिकोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिले तीजमय बनाएका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेका थिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1