नबिलले पाँच महिनाको बोनस बाँडे, कुन कुनले बाँडे बोनस ?

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

बैङ्कहरूले केही कर्मचारीलार्इ बोनस बाँडेका छन् । आज साउन १ गते नबिल बैंक, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, नेपाल एसबीआइ बैङ्कले नाफाबाट कर्मचारीलाई बोनस बाँडेका छन्।

नबिल बैङ्कले पाँच महिनाको बाँड्दै छ भने नेपाल बङ्गलादेश, कुमारीले ३र३ महिनाको बाँड्दै छन्।

बैङ्कहरूले अघिल्लो वर्षको हिसाबकिताब असार मसान्तमा सकाउँछन् र अनुमानित नाफाका आधारमा साउन १ गते बोनस दिन्छन्।

केहीले बैङ्कले भने अझै ब्याज उठाउने समय १३ दिन बाँकी रहेकाले त्यसपछि मात्र हाल्ने तयारी गरेका छन्। केहीले भने साधारण सभा सकेपछि दिने तयारीमा छ ।

तपाईको प्रतिक्रिया