बुद्ध स्तूप पार्क

सैलुङअनलाइन संवाददाता
बनेपा, काभ्रे

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–८, बरबोटमा निर्माण गरिएको बुद्ध स्तूप उद्यान । सङ्घीय सरकार, वाग्मती प्रदेश, नगरपालिका र स्थानीय बासिन्दाका सहयोगमा ७६ लाख रुपैयाँ लागतमा धार्मिक प्रवर्द्धन गर्ने तथा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले सो उद्यान निर्माण गरिएको हो । तस्बिर : पेमा लामा/रासस

तपाईको प्रतिक्रिया