घेदुङद्वारा नेतृत्व विकास प्रशिक्षण

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, दमाम

नेपाल तामाङ घेदुङ शाखा साउदी अरब पूर्वी समन्वय समिति दमामले नेतृत्व विकास प्रशिक्षण गरेको छ ।

शुक्रबार दमामको होलिडेजमा सम्पन्न प्रशिक्षणमा दुई दर्जनले सहभागीता जनाएका थिए ।

समन्वय समितिका उपाध्यक्ष शमसेर तामाङ र कोषाध्यक्ष लालबहादुर तामाङले प्रशिक्षण दिएका हुन् ।

घेदुङमा कस्ता नेतृत्व चाहिन्छ ?, भाषा, धर्म, संस्कृति र कार्यबारे प्रशिक्षण दिएका थिए ।

समितिका अध्यक्ष विजय लामाले घेदुङलाई शसक्त बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताए । यसले क्षमता अभिवृद्वि र घेदुङको बारेमा जान्ने अवसर मिल्नेछ, उनले भने ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका