प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री पोखरेललाई

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्री तोकिएको छ ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका