बुसान दक्षिण कोरियाको पर्यटकीय, उद्योग तथा व्यापारीक केन्द्र रहेको राजधानीभन्दा दोस्रो ठुलो सहर हो । यतिखेर यहाँ गर्मी ३२ देखि ३८ डिग्रीसम्मको तापक्रम रहेको छ । यो समयमा प्रया सबै कम्पनीले कामदारलाई ३-४ दिनको गर्मी बिदा दिन्छन् । बिदामा समुन्द्रीय तट जो कोही पुग्छन् ।
गर्मी छल्न यहाँको धेरै ठाउँमध्ये चर्चित ठाउँ हिउन्दे तट (Haeundae Beach) हो । योसँगै सङ्दो तट (Sangdo Beach) र बुसान टवार पनि हो । सङ्दोमा समुन्दीय तटसँग केबुलकार समेत चढेर सस्पेन्सन पुल (Sangdo Yonggung Suspension Bridge) भएको सानो टापुमा पुगेर प्राकृतिक सुन्दरता अवलोकल गर्न सकिन्छ ।
हाल कोभिड-१९ को महामारीको समयले गर्दा विगतको जस्तो घुइचो छैन । यसै ठाउँहरुमा घुमफिरको केही तस्वीरः
फोटोः अमिर योञ्जन,