भारतले मिचेको जमिनको अवस्था बुझ्न संसद्को निर्देशन

काठमाडौ‌ं

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारतले सीमानामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरुको प्राकृति बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने बिवरण पेश गर्दै सांसदहरुले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो । यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले कान्तिपुर दैनिकमा लेखेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया