निजामती सेवा दिवसमा वृक्षारोपण र सरसफाइ

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवामा १८ अैां निजामती सेवा दिवसकाे अवसरमा बृक्षाराेपणका साथै सरसफाइ गरिएकाे छ ।

रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालकाे प्रमुख आतिथ्यतामा बृक्षाराेपण तथा सरसफाइ कार्यक्रम भएकाे हाे ।

राष्ट्रसेवक कर्मचारी बृक्षाराेपण अभियानमा हातेमालो गर्दै प्रशासन परिसरमा बृक्षाराेपण गर्दै कार्यालय जाने ठाडाे बाटाे सिढिमा सरसफाइ गरिएकाे हाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल, विष्णु दल गणका गणपति नरेश केसी, डिएसपी देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख सविन श्रेष्ठ लगायत उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया