जंगलको फेदीमा अग्लो बुद्ध (फोटो फिचर)

दक्षिण कोरिया

दक्षिण कोरियाको छुनछाननाम्दो प्रान्तको छनान शहर नजिकै पुक्क पुक्क उठेको डाँडा र घना जंगलको फेदीमा अग्लो भगवान गौतम् बुद्धको मुर्ति । गक्वान्सा बौद्ध गुम्बाको परिसरमा रहेको बुद्ध मुर्ति कालो वर्णको छ । तस्वीरः अमिर योञ्जन

 

 

तपाईको प्रतिक्रिया