सिद्धार्थमा सुवासको कला प्रदर्शनी (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
काठमाडौं

कलाकार सुवास तामाङको एकल कला प्रदर्शनी ‘काइतेन’ शुरु भएको छ । सिद्धार्थ आर्ट ग्यालरी बबरमहल काठमाडौंमा शुक्रबारबाट शुरु भएको प्रदर्शनीमा सुवासले तामाङ उत्पीडनको इतिहास, स्मृति र पहिचान विषयमा सिर्जना गरेका कला राखिएका छन् ।

तस्बिर : पेमा तामाङ-माेक्तान/सैलुङअनलाइन

तपाईको प्रतिक्रिया