पर्यटनमन्त्री भट्टराईको एक वर्षे कार्ययोजना सार्वजनिक (सूचीसहित)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
0 Shares
काठमाडाैं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १ वर्षे कार्य योजना सार्वजनिक गरेको छ । भदौ ९ गते सोमबार पत्रकार सम्मेलन गरी कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनामा संघीयताको अवधारणा अनुरुप तोकिएका पर्यटन सेवाहरु प्रदेश सरकार अन्तर्गतबाट संचालन गर्ने गरी हस्तान्तरण गर्ने बताएका छन् ।

यसैगरी ७० वर्ष माथिका वृद्धवृद्धाका लागि आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गर्ने मन्त्री भट्टराईले जानकारी दिए ।

‘नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐन मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्नेछ’ मन्त्री भट्टराईले भने ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया