पासाङल्हामु राजमार्गको ब्रावल सडक आंशिक खुल्ला

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने
0 Shares
रसुवा

रसुवाको गोसाइकुण्ड गाउँपालिका– ६ स्थित ब्रावल भीरमा आइतबार सडक भासिएर अबरुद्ध सडक सोमबार साँझबाट आंशिक रुपमा सुचारु भएको छ । भासिएको सडक छेउमा ग्याविन लगाउनुपर्ने हुँदा डोजरको सहायताले ढुङ्गा फोरेर आंशिक रुपमा संचालन गरेका हुन् ।

सडक बनेपछि केरुङबाट आएका ४० वटा डिब्बा र रसुवागढी जाने १ सय वटा कन्टेनर पास गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारि दिए ।

मंगलबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी सडक डाइभर्सन गर्ने प्रजिअ भण्डारीले जानकारी दिए ।

आंशिक रुपमा चलेपनि पानी पर्दा सवारीसाधन नगुड्ने प्राबिधिकहरूले बताएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका