गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल रनिङ क्लबको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनमा विदेशी र नेपालीले भाग लिनेछन् ।
४२ किलोमिटर दुरी ६ घन्टा पार गर्ने अपेक्षा राखेर पर्यटकीय स्थलमा एक दिने ट्रेल म्याराथन राखिएको क्लवका अध्यक्ष मनिष तामाङले बताए ।
हेलम्बु गाउँपालिकाको सहयोगमा हुने म्याराथनमा ७० ट्रेल धावकले भाग लिने आयोजकले जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1