सुर्यास्त

दक्षिण कोरिया

यो हप्ता दक्षिण कोरियामा साँझ लगभग ६ बजे वरपर सुर्यास्त समय हो । यही समयमा कोरियाको खाङ्गीदो प्रान्तको गिम्पो सीको खम्दान सागारीबाट देखिएको सुर्यास्तको दृश्य । यतिबेला आकाशमा आगोजस्तो रातो गुलाबी र बदामी रंगको दृशय देखिन्छ । तस्वीरः अमिर योञ्जन ।

तपाईको प्रतिक्रिया