इभरल्याण्डको बगैँचामा सयपत्री र मखमली फूल (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
दक्षिण कोरिया

यो बेला कोरियनहरुको ठुलो चाड ‘छुसाक’को समय र नेपालीहरुको चाड ‘दशैं’ आउन लगभग एक महिना बाँकी भएको सयममा सयपत्री र मखमाली फूल झपक्का फुलेको देख्न साथ छुट्टै उमंग छाउने रहेछ । दक्षिण कोरियाको योङ्गीन सहरको नजिकै रहेको पर्यटकीय स्थल इभरल्याण्ड ९भ्खभचबिलम० रिसोर्टको फूल बगैचामा फुलिरहेको सयपत्री, मखमालीलगयत धेरै थरीका फूल बगैचा मनमोहक देखिरहेका थिए । फूलको बास्ना र चिटिक्क मिलेको गाडेनको स्वरुपले मानिसलाई तानिरहेका थियो । बगैचामा हजारौं घुमान्तेले सेल्फी र टिकटक खिच्नेको ठुलै भिड थियो ।

तस्वीरः अमिर योञ्जन/ सैलुङअनलाइन ।

तपाईको प्रतिक्रिया