चरीघ्याङ 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
154 Shares
चरिकोट

२०७२ को भूकम्पले क्षति पुर्‍याएपश्चात् हालै पुनर्निर्माण गरिएको दोलखा जिल्ला चरिकोटस्थित चरीघ्याङ गुम्बा । गीर्वाणयुुद्धविक्रम शाहद्वारा वि.सं. १८५८ मा जारी गरिएको लालमोहर र इस्तिहार गुम्बाको प्राचीनता र ऐतिहासिकताका प्रमाण हुन् । ञिङमा परम्पराका चरीघ्याङ पूर्वका ऐतिहासिक मानिएका ६ घ्याङ मध्ये एक हुन् । तस्बिर : पेमा तामाङ मोक्तान

तपाईको प्रतिक्रिया

पत्रपत्रिका