सरकारले गुठी विधेयक फिर्ता गरेपनि गुठियारहरुको आन्दोलन भने रोकिएको छैन । बुधबार खबरदारीका लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
गुठी विधेयक विरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले गरेको खबरदारी सभामा असन, पाटन, त्रिपुरेश्वर, थापाथलीबाट माइतीघरमा जम्मा भएको संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1