साइबर सेनाको नाम फेरेर साइबर सर्कल (फोटो)

सैलुङअनलाइन संवाददाता
काठमाडौं

साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा सुगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

यो पनि

काँग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

तपाईको प्रतिक्रिया

पत्रपत्रिका