एमाले महाधिवेशन : नारायणी किनारामा उद्घाटन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares
चितवन

नेकपा  (एमाले) को १० औँ महाधिवेशन नारायणी नदी किरानामा उद्घाटन सत्र सुरु भएको छ ।

कार्यक्रम सञ्चालक तथा सचिव प्रदीप ज्ञवालीले कार्यक्रममा आएका नेता तथा अतिथि पाहुनाहरूलाई स्वागत गर्दै उद्घाटन सत्रको सुरुवात गरेका छन् ।

कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् ।

विभिन्न स्थानबाट झाँकीसहित र्‍यालीहरू कार्यक्रम स्थलतर्फ आउने क्रम पनि जारी रहेको छ । चितवनका विभिन्न सात स्थानबाट र्‍याली कार्यक्रम स्थलमा पुगिरहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका