गोसाईकुण्ड गाउँपालिका–६ स्थित धुन्चेमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरूद्वको अन्तर्राष्ट्रिय दिवस मनाउने भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक कार्यक्रम गरी सो दिवस मनाउने घोषणा गरेको हो ।
स्वास्थ सवल र समृद्ध नेपालको प्रतिबद्वता लागू औषध अपराध बिरूद्वको एक्यबद्धता नारासहित धुन्चे वजार परिक्रमा गरि जनचेतनामूलक कार्यक्रम गरि मनाउने प्रजिअ अर्जुन भण्डारी जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1