प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै काठमाडौंस्थित माछापोखरीबाट ७ जनालाई पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे उनीहरुको साथबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न रहेको भन्दै पक्राउ गरेको जानकारी दिए । उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1