‘ए मेरो हजुर-४’ टिजर रिलिज

सैलुङअनलाइन संवाददाता
काठमाडौं

सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृङ्खलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् ।

तपाईको प्रतिक्रिया