प्याप्सन रसुवाको अध्यक्षमा पासाङ लामा

सरस्वती न्याैपाने संवाददाता
रसुवा

आवासीय बिघालय अर्गनाइजेसन नेपाल प्याप्सनको अध्यक्ष मा पासाङ लामा चयन भएका छन् । उपाध्यक्षमा सुरज डङ्गोल सचिव पशुपति देवकोटा कोषाध्यक्ष सूर्य विक्रम गोले सदस्य बालकृष्ण श्रेष्ठ,राजु लामा रहेका छन्

प्रमुख सल्लाहकार नारायण पौडेल वरिष्ठ सल्लाहकार प्रशुन राज गुरुङ,कृष्ण बहादुर तामाङ रहेका छन् ।

तपाईको प्रतिक्रिया