माघे सङ्क्रान्तिमा तरुल (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
काठमाडौं

माघे सङ्क्रान्तिका दिन खाने तरुल लगायतका फलफूलहरू व्यापारीहरूले बजारमा व्यापारका लागि सजाइरहेका छन् ।

मकर सङ्क्रान्ति – सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

तपाईको प्रतिक्रिया