हिउँले सिङ्गारिएको कालिन्चोक (फोटो फिचर)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
154 Shares
दोलखा

कालिन्चोकमा परेको हिमपातले पर्यटकलाई आकर्षित बनाएको छ । माघबाट हिउँ पर्न थालेसँगै त्यहाँ हिउँ खेल्नदेखि दर्शन गर्न पर्यटकहरू भीड नै लागेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका